यती एयरलाइन्सको टिकट खरिदमा यसरी पाउनुस् छुट

२६ असार २०८०, मंगलवार ११:२०

काठमाडौं । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा ग्रहकले पाँच सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड प्रयोग गरी आइएमई पेमार्फ त भुक्तानी गनुफपर्नेछ ।

मनसुनलाई लछित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१ सम्म लागु रहने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*