माथिल्लो तामाकोशी हाइड्रोपावरले ४५ जना कर्मचारी माग, शैक्षिक योग्यता कति?

२६ असार २०८०, मंगलवार ११:२१

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै विभिन्न पदमा ४५ कर्मचारी माग गरेका छन् ।कम्पनीले रिक्त रहेका पदहरुमा जुनियर मिस्त्रीदेखि वरिष्ठ इन्जिनियरसम्मको पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार वरिष्ठ इन्जिनियर इलेक्ट्रिकल र वरिष्ठ इन्जिनियर मेकानिकलमा एकरएक जना, इलेक्ट्रिकल इन्जिनियर ३ जना तथा इन्जिनियर इलेक्ट्रिकल तथा सञ्चार, सिभिल इन्जिनियर, विविध वातावरणविद् र जियोलिस्ट एकरएक जना माग गरिएको छ ।

त्यसैगरी, कम्पनीले सहायक प्रशासकीय अधिकृत २ जना, सहायक लेखा अधिकृत २ जना, इलेक्ट्रिकल र सिभिल सुपरभाइजर एकरएक जना, मेकानिकल सुपरभाइजर ४ जना, इलेक्ट्रिकल फोरमेन ८ जना, इलेक्ट्रिसियन ३ जना र मेकानिमल जुनियर मिस्त्री ११ जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाट साउन ९ सम्ममा आवेदन दिन सक्नेछन् ।

 

7 thoughts on “माथिल्लो तामाकोशी हाइड्रोपावरले ४५ जना कर्मचारी माग, शैक्षिक योग्यता कति?

  1. Dhan bohadur bohara says:

    Yes i am intrested

  2. Narayan upadhaya says:

    Junior mistri k ko hola hajur welding arc ko ho bhane 9810294529 ma kbr garnu hola

  3. Rameshwar p paudel says:

    hydro Crane operator
    10yr work experience
    5yr work 52.2mw / 86 mw

  4. नारायण कुमार लिम्बु says:

    म इलेक्ट्रिसियन हो मलाइ काम अनुभव छ म आउन चाहान्छु। अहिले हाल अरुन ३ हाइड्रोपावर मा कार्यरत छु

  5. Khemraj ojha says:

    I am electrical sub overseer passed I need job in hydropower my email [email protected]

  6. Irfan ansari says:

    Sir i am machanical engineer. I have done 1 year intern in hydropower projects.

  7. Anil Deuba says:

    Ok

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*