दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जना पक्राउ

२६ असार २०८०, मंगलवार १२:१०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा रमेश गुरुङ प्रहरीले पक्राउ गरेको छ ।

गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो ९सीआईबी०ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*