मनाङ एयरको हेलिकप्टर दुघर्टनाको बीमा ‘सलिको’ इन्स्योरेन्स कम्पनीमा, ३५ करोड माथिको बीमा दाबी पर्ने अनुमान

२६ असार २०८०, मंगलवार १३:१३

काठमाडौं ।सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर केही बेरअघिदेखि सम्पर्क विहीन भई भेटिएको छ। बेपत्ता मनाङ् एयरको हेलिकोप्टर खोज्न काठमाडौंस्थित विमानस्थल उद्धार टोली र रुटमा पर्ने क्षेत्रबाट प्रहरी परिचालन गर्दा भेटिएको हो ।

सो विमान दुर्घटनामा परेको मनाङ एयरको (हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीमा रहेको कम्पनीले जनाएको छ।सगरमाथा इन्स्योरेन्समा कम्पनीको ३५ करोड रुपैयाँ बराबरको बीमा रहेको मनाङ हेयरका कर्पोरेट सेफ्टीका म्यानेनजर राजु न्यौपानेले बीमापोष्टलाई जानकारी दिएका छन् ।

हेलिकप्टरमा ५ जनाको मोक्सिकेन भेटिएको छ।हेलिकप्टर पुर्ण रुपमा क्षेत्री भएको हुँदा ३० करोड बराबरकै दाबी पर्न सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*