बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२७ असार २०८०, बुधबार १०:५१

काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मुल्य १ लाख ११ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँका कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*