पत्नी शोकमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सहभागी
२७ असार २०८०, बुधबार १२:१७

काठमाडौं । पत्नी शोकमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सहभागी भएका छन्।
प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । आवश्यक निर्णयको लागि बैठक बस्नुनै पर्ने भएको कारण आज पत्नी शोकको दिनमा पनि उनले बैठकमा सहभागी जनाएको स्रोतले जनाएको छ।