इमर्जिङ नेपालका कम्पनी सचीव रमेश बेल्वासेको राजिनामा स्वीकृत

२८ असार २०८०, बिहीबार १३:०१

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रमेश बेल्वासेको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकको निर्णयले असार २८ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै कम्पनीको असार २६ गते बसको सञ्चालक समितिको निर्णयले कम्पनी सचिवमा असार २८ गतेदेखि लागु हुने गरी रमेश भण्डारीलाई नियुक्त गरको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*