इन्धनकाे मूल्यमा भारी कटाैति गर्ने सरकारकाे निर्णय, पेट्राेल-डिजेलकाे मूल्य कति ?

३१ असार २०८०, आईतवार १७:५८

काठमाडाैं । सरकारले इन्धनकाे मूल्यमा भारी कटाैति गर्ने निर्णय गरेकाे छ । नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्राेल, डिजेल, मट्टितेलकाे मूल्य घटाउने निर्णय गरेकाे हाे ।

आपूर्ति तथा बाणिज्य मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी इन्धनकाे मूल्य घटाउने निर्णय गरेकाे हाे ।

नयाँ मूल्य अनुसार डिजेलमा चार रूपैयाँ र पेट्राेलमा ६ रूपैया प्रतिलिटरका दरले घटाउने निर्णय गरेकाे हाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*