सुनचाँदीको मूल्य स्थिर, कति पर्छ एक तोला सुनको मूल्य ?

१ श्रावण २०८०, सोमबार ११:०७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सुनचाँदीको मूल्य कारोबारको अघिल्लो दिन (आईतबार)को तुलनामा स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*