बित्त नीति र मौद्रिक नीतिलाई संयोजन गरेर अर्थतन्त्र सुधार गर्नेछौंः अर्थ सचिव अर्जुन प्रसाद पोखरेल

४ श्रावण २०८०, बिहीबार १२:२४

काठमाडौं । बित्त नीति र मौद्रिक नीतिलाई संयोजन गरेर अर्थतन्त्र सुधार गर्ने अर्थमन्त्रालयका अर्थसचिव अर्जुन प्रसाद पोखरेलले बताएका छन् ।स्वदेशी अभिवृद्धि कार्यक्रम, साधन परिचालनको बिषयलाई मैद्रिक नितिभित्र समावेश गछौ ।

नन पर्फमिङ ऋणमा समस्या देखिएको छ । यस बिषयमा पनि हाम्रो ध्यानाकर्षण हुने उनले बताए ।साथै उनले सरकारी २४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको र उक्त ऋण सिभिलमार्फत उठाउन लागेको भन्दै यसमा राष्ट्र बैंकले सहयोग गनुपर्ने र अर्थसमितिले यस बिषयमा समन्वय गर्ने जनकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*