भोलि कुन–कुन ठाँउमा बन्द हुदैछ विद्युत आपूर्ति (सूचीसहित)

५ श्रावण २०८०, शुक्रबार ११:२२

काठमाडौं । भोलि अर्थात शनीबार काठमाडौं उपत्यकाका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको स्तरोन्नित अन्तर्गत टेकु–स्युचाटार ६६ केभी चार्ज गर्ने कार्य सम्पन्न गर्न सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईवटा मध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्ने पर्ने भएकाले केही फिडरहरुबाट प्रवाह हुँदै आएको बिजुली आपूर्ति साउन ६ गते (भोलि) रोकिने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले आज सूचना जारी गरी भोलि बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म बागमती, पुल्चोक, चमती, कीर्तिपुर, त्रिपुरेश्वर, थापाथली, भैँसेपाटी छेत्रपाटी फिडर अन्तर्गत रहेका विभिन्न स्थानहरुमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ ।

भोलि यी स्थानमा हुनेछैन विद्युत आपूर्ति

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*