मौद्रिक नीति सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठ सहित)

७ श्रावण २०८०, आईतवार १३:३६

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ।

आज बिहान बसेको राष्ट्र बैंकको बोर्डको बैठकले मौद्रिक निति पारित सँगै वेवसाईटमार्फत सार्वजनिक गरेको हो ।

अब मौद्रिक नीतिको पूर्ण पाठ केन्द्रीय बैंकको वेबसाइटबाट सार्वजनिक गरेसँगै दिउँसो ३ बजे गभर्नरले याक एण्ड यति होटलमा पत्रकार सम्मेलन आयोजना गरेको छ।Monetary-Policy_2080-81

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*