सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त

११ श्रावण २०८०, बिहीबार १०:२२

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपालना अधिकृतमा बासुदेव जोशीलाई नियुक्त गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी यस अघि भगवान व्यापक गौडेलले सम्हाल्दै आएका कम्पनीले जनाएको छ ।
saliko

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*