सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

११ श्रावण २०८०, बिहीबार १७:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको हो ।

कम्पनीले अनुभवी, क्षमतावान र नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गर्ने कम्पनीले जनाएको छ । सो पदहमा आवेदन दिन इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*