रुरु जलविद्युत परियोजनाका सञ्चालक भरत प्रसाद नेपालको राजिनामा स्वीकृत
१४ श्रावण २०८०, आईतवार १०:२८

काठमाडौैं । रुरु जलविद्युत परियोजना लिमिटेडका सञ्चालक भरत प्रसाद नेपालको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको निर्णयले नेपालको राजिनामा साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।












