बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१४ श्रावण २०८०, आईतवार १०:४८

काठमाडौं । साता कारोबारको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ३ सय र चाँदीको ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ९ सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*