इक्रा नेपालले खुलायो रोजगारको अवसर, क–कस्ले दिन मिल्ने आवेदन ?

१४ श्रावण २०८०, आईतवार १७:०६

काठमाडौं । इक्रा (आईसीआए) नेपालले रिसर्च एनालिस्ट पदमा रोजगारको अवसर खुलाएको छ ।
म्यानेजमेन्ट, अकाउन्टिङ, फाइनान्स तथा अर्थशास्त्र विषयमा मान्यता प्राप्त शैक्षिक क्षेत्रबाट मास्टर डिग्री गरेकाले आवेदन दिन सकिने छ ।

आवेदन दिन इच्छुक ब्यक्तीले आवश्यक कागजातसहित कम्पनीको आधिकारीक वेवसाइट https://www.icranepal.com/career/ बाट साउन २६ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*