हिमालयन एभरेष्ट इन्स्योरेन्स दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

१४ श्रावण २०८०, आईतवार १८:४७

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत भएको छ । कम्पनी एसिया सिंगापुरले, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा प्रतिष्ठित पुरस्कारले सम्मानित भएको हो ।

२०२३ जुलाई २९ मा सिंगापुरमा आयोजित एक भव्य समारोहका विच Insurance Inclusion Initiative of the year Nepal New Insurance Product of the Year Nepal दुईवटा सम्मानद्वारा कम्पनीलाई समानित गरेको छ ।

उक्त सम्मान समारोहमा कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्तरूपमा ग्रहण गरेका हुन् । एशियाकै ख्यातीप्राप्त बीमा समिक्षकहरु एध्ऋ ज्यलन प्यलन। भ्चPWC Hong Kong. Ernst and Young LLP (EYA KPMG Singapore र Deloitteeले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उक्त पुरस्कारको लागि छनौट गरेको थियो । बीमा व्यवसायलाई समय सापेक्ष प्रविधिमैत्री, आधुनिक र व्यावसायिक बनाउदै लैजाने हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रयासलाई पहिचान गरी सम्मानित भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*