गुहेश्वरी मर्चेन्टको कम्पनी सचिवमा शिबराज भण्डारी नियुक्त 

१५ श्रावण २०८०, सोमबार ११:२८

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको कम्पनी सचिवमा शिबराज भण्डारीलाई नियुक्त गरेको छ ।

कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*