भारतबाट बढेर आयो पेट्रोल/डिजेलको भाउ

१६ श्रावण २०८०, मंगलवार १४:२४

काठमाडौं। भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। भारतले पेट्रोल र डिजेलको भाउ बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७।८७ रुपैयाँ र डिजेल ६।६१ रुपैयाँले बढेर आएको छ।

प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको छ। आईओसीले ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १०० रुपैयाँ घटाएर पठाएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*