जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता चयन

१७ श्रावण २०८०, बुधबार ११:१४

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुप्ता चयन भएका छन् ।

कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको ३४६औं बैठकलाई उनी अध्यक्षमा चयन भएका हुन् ।

janaki finance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*