नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्दै

१९ श्रावण २०८०, शुक्रबार १३:४७

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा अवस्थित घर तथा जग्गा शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।

उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन १९) ले १५ दिनभित्र कम्पनीको शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*