नेपाल क्लियरिङ हाउसको सेवा भोलि साँझ १० बजेदेखि डेढ घण्टाको लागि अवरुद्ध हुने (सूचना सहित)

१९ श्रावण २०८०, शुक्रबार १६:३३

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड ( एनसीएचएल)को आईपीएस प्रणालीको सेवा भोलि एक दिन अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनसीएचएलले सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सो समय सबै सेवा अवरुद्ध हुने जनाएको छ।

कम्पनीले भोलि (शनिबार) राती १० बजेदेखि ११ः३० बजेसम्म सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सो समय सवै सेवा अवरुद्ध हुने जनाएको छ । कम्पनीले यसबाट प्रयोगकर्तामा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*