शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त

२१ श्रावण २०८०, आईतवार १३:१४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् ।कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजिनामा दिईसकेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*