शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको पदावधि थप

२३ श्रावण २०८०, मंगलवार १३:२३

काठमाडौं । शिखर इन्स्योरेन्सका २०७६ साउन २८ गतेको साधारण सभाको कम्पनीको संस्थापक समूहबाट निर्वाचित भएका सञ्चालकहरु रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा. श्रुजना श्रेष्ठको पदावधि थप गरिएको हो ।

लुईँटेल, राणा तथा श्रेष्ठको पदावधि यही साउन २७ गते सकिन लाग्दा कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*