भोलि कोशी प्रदेशमा सार्वजनिक विदा
२३ श्रावण २०८०, मंगलवार १५:४४

काठमडौं । कोशी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो। भोलि बुधबार विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा कोशी प्रदेशका जिल्लामा सार्वजनिक विदा दिएको हो ।
हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।












