राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मा कुन कुन बिषयहरु समेटिएका छन् ? (पूर्णपाठ सहित)

३१ श्रावण २०८०, बुधबार १९:३६

काठमाडौं । साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० पारित गरेको छ।सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा यसबाट सुरक्षित रहन राष्ट्रिय नीति बनाइएको हो ।

स्वीकृत नीति मन्त्रिपरिषद्बाट प्रमाणीकरण भएर सार्वजनिक हुन बाँकी छ ।

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो खुलेकोे छ ।

यो नीति संसदबाट पारित भएपछि साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण हुने सरकारको दाबी छ ।

cyber security policy

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*