प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको खुद मुनाफा ४२ लाख माथि, चुक्ता पुँजि साढे ५२ करोड रुपैयाँ

३२ श्रावण २०८०, बिहीबार ११:२९

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफनो पहिलो वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले आफनो कारोबार शुभारम्भ गरेको छोटो अवधिमा १० हजार १ सय ५० रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, कम्पनीको मुनाफा ४२ लाख ३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यस अवधिमा कम्पनीले १० हजार १ सय ५० रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजि ५२ करोड ५० लाख रुपैयाँ रहेको छ।
कम्पनीको जगेडा कोषमा १८ लाख ९१ हजार रुपैयाँ रकम छ भने जीवन बीमा कोषमा २१ लाख रुपैयाँ र महा विपत्ती कोषमा २ लाख रुपैयाँ रकम संचित रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*