बलेफी हाइड्रोपावरको लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेट एपिएम एण्ड एसोसिएट्स नियुक्त

६ भाद्र २०८०, बुधबार १५:०३

काठमाडौं । बलेफी हाइड्रोपावरको लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेट एपिएम एण्ड एसोसिएट्स नियुक्त भएको हो ।

कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९।८० को लेखापरीक्षकका लागि चार्टड एकाउन्टेट एपिएम एण्ड एसोसिएट्सलाई नियुक्त गरी अभिलेखको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयलको भदौ ४ गतेको निर्णयअनुसार नियुक्तीको लागि स्वीकृति दिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*