सूर्यज्योति लाइफले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

६ भाद्र २०८०, बुधबार १६:००

काठमाडौं । सूर्यज्योति लाइफले सहायक म्यानेजरको पदमा रोजगारको अवसर खुलाएको हो ।

आवेदन दिनका लागि म्यानेजमेन्टबाट मास्टर तथा चाटर्टेड एकाउन्ट गरेको र कम्तीमा पनि इन्स्योरेन्स, बीएफआई तथा सम्बन्धित क्षेत्रमा अफिसरमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । उमेरको हकमा २८ पूरा भई ४५ नकटेको हुनुपर्नेछ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले अगस्ट २९ सम्म https:bit.ly/SJLICVancy मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*