सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकमा रूची जोशी नियुक्त

६ भाद्र २०८०, बुधबार १६:५१

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकमा रूची जोशीलाई नियुक्त गरिएको छ ।

कम्पनीको संस्थापक समूहका शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि.को प्रतिनिधिका रुपमा कम्पनीको सञ्चालक पदमा नियुक्त उषा खतिवडाले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

सो रिक्त पदमा बुटवल न.पा रुपन्देही स्थायी ठेगाना भएकी रूची जोशीलाई भदौ ६ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*