६५ प्रतिशत हकप्रद जारी गर्ने मुख्य एजेण्डा सहित जोशी हाईड्रोपावरले साधारणसभा डाक्यो, बुक क्लोज कहिले ?

१० भाद्र २०८०, आईतवार १२:०८

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ३१ गते गने निर्णय गरेको छ ।

कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा भदौ ३१ गते आइतबार विहान ११ः०० बजे लिसारा व्यङ्केट्स हल, नक्साल, काठमाडौंमा बस्ने निर्णय गरेको हो । साधारण सभाको प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*