शुक्रबार पनि काठमाडौंमा सार्वजनिक बिदा
१४ भाद्र २०८०, बिहीबार १७:००

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ गते शुक्रबार रोपाई जात्रालाई लक्षीत गर्दै सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।












