डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर
१४ भाद्र २०८०, बिहीबार १८:५१

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायकका लागि ५० जना कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।












