सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

१८ भाद्र २०८०, सोमबार ११:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १३ हजार र तेजावी सुनको मूल्य प्रतितोवला एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक लाख ४६५ रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*