नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त
१८ भाद्र २०८०, सोमबार २१:४१

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । नेपाल क्लियरिङ्ग हाउसको संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसिएफसि फाइनान्सका डेपुटि प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो।
यसअघिको रिक्त रहेको संचालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।












