नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक पक्राउ

२० भाद्र २०८०, बुधबार १५:०५

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

काठमाडौंको रिपोर्टस क्लबमा भएको कार्यक्रमबाट बाहिरिदै गर्दा पछाडिबाट टाउकोमा खुकुरी प्रहार भएको हो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ

उनीमाथि खुकुरी प्रहार गरेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*