माईखोला हाईड्रोपावरको वार्षिक साधारण स्थगीत

२४ भाद्र २०८०, आईतवार १२:२३

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण स्थगित भएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिले आउदो वार्षिक साधारण सभा स्थगीत गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३९ करोड २१ लाख ५६ हजार ८०० को १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आउदो असोज ९ गते वार्षिक साधारणसभा आह्वान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*