भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतको आदेश

२४ भाद्र २०८०, आईतवार १६:३०

काठमाडौं ।  जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो । उनलाइ ललिता निवास जग्गा प्रकरणमा प्रहरीले समातेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*