पेट्रोलियम व्यवसायी संघ नेपाल र नेको इन्स्योरेन्सबीच सम्झौता

२४ भाद्र २०८०, आईतवार १९:१९

काठमाडौं ।  पेट्रोलियम व्यवसायी संघ नेपाल र नेको इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

रसिद जारी गरी बीमा बापत रकम लिने प्रवृत्तिलाई हटाउन संघले कम्पनीसँग ट्रान्जिट बीमा अर्थात मार्गस्थल बीमा गर्ने सम्झौता गरेको हो ।

यस सम्झौताका लागि निगमका सबै डिपोहरुबाट मूल्यअभिवृद्धि कर (भ्याज) बीजक बीलसहित बीमा पोलिसी जारी भइसकेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*