सगरमाथा जलविद्युत कम्पनीकी सञ्चालक पौड्यालको राजिनामा स्वीकृत

२५ भाद्र २०८०, सोमबार १०:४३

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक जमुना पौड्यालले सञ्चालक पदबाट राजिनामा दिएकी छन् । सञ्चालक पौड्याले आफ्नो व्यक्तिगत कारण देखाई भदौ २२ गते आफ्नो उक्त पदबाट राजिनामा दिएकी हुन् ।

कम्पनीको भदौ २४ गते (आईतबार) दिउँसो बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक पौड्यालको राजिनामा स्वीकृत गरेको हो ।

sagarmatha 11

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*