नेको इन्स्योरेन्सको संचालकमा प्रताव सुवेदी नियुक्त

२३ कार्तिक २०८०, बिहीबार १२:२८

 

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले सञ्चालक समितिको सदस्यमा प्रताव सुवेदीलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकको निर्णयले सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट संचालक समितिमा प्रेश कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बैंकले सुवेदीलाई मनोनित गरी पठाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*