सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भूकम्प पीडितलाई राहत प्रदान

२३ कार्तिक २०८०, बिहीबार १७:१९

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र कर्मचारीहरुले जाजरकोटका भूकम्प पीडितहरुलाई अत्यावश्यक दैनिक उपभोग्य खाध्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।

कार्यक्रममा जाजरकोटका जिल्ला प्रशासन कायालयका अधिकृत महेश आचार्यको रोहवरमा कम्पनीका कर्णाली प्रदेश प्रमुख राकेश बिसिले हस्तान्तरण गरेका छन् ।

समारोहमा कम्पनीका तर्फबाट गोविन्द जगँ सिहं, सुदिप देवकोटाको उपीस्थति रहेको थियो । कम्पनीले यस दुखद घडिमा कम्पनीको सामाजिक उत्तरदायित्व कोषबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*