राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओ सुबास कोइराला

१५ मंसिर २०८०, शुक्रबार १६:१९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालाले पाएका छन् ।

कम्पनीको सिईओ शेखर बरालले दिएको राजिनामा स्वीकृत भएसँगै कम्पनीको निमित्त सीईओको जिम्मेवारी पाएका हुन् । उनी कम्पनीका नायब सीईओ हुन्।

यसैबीच सञ्चालक समितिको बैठकले आजैबाट लागू हुने गरी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालालाई दिने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*