सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा चार महिनामा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी

२५ मंसिर २०८०, सोमबार १८:४१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०र ०८१ को कात्तिक मसान्तसम्ममा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार कम्पनीले चार महिनामा कुल ५ हजार ६२२ वटा दाबी परेकोमा ४ हजार ६४० वटा बीमा दाबी भुक्तानी गरेको हो।

कात्तिक मसान्तसम्ममा कम्पनीमा कुल सक्रिय बीमालेख संख्या ९६ हजार २३३ रहेको छ। कम्पनी सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनी बनेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*