नेपालका लागी पाकिस्तानी राजदुत हाशमी र परराष्ट्र सचिव लम्साल बीच भेटवार्ता

२७ पुष २०८०, शुक्रबार १८:४१

काठमाडौं । नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच हाशमीले परराष्ट्र सचिव सेवा लम्सालसँग भेट गरेका छन । राजदुत हाशमीले सचिव लम्साललाई कार्यभार सम्हालेकोमा बधाई दिए । भेटका अवसरमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा छलफल भएको थियो ।

भेटमा दुई पक्षिय संयन्त्रलाई पुनर्जीवित गर्ने, शिक्षामा सहयोग, व्यापार, यात्रा, जलवायु परिवर्तन र सार्क आदि विषयमा छलाउल भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*