राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने, कति छ न्यूनतम मूल्य ?

४ माघ २०८०, बिहीबार १२:५८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न मोडलका ६ वटा सवारी लिलामीमा बिक्रीमा ल्याएको हो ।

उक्त सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले आज (पुष ४ गते) को मितिले १८ दिन भित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सवारीको मूल्य सबैभन्दा कम ६ लाख ६३ हजार र सबैभन्दा धेरै २५ लाख ५५ हजार रुपैयाँसम्म रहेको छ ।

May be an illustration of blueprint and text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*