हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, १ अर्ब ५० करोडको कारोबार

४ माघ २०८०, बिहीबार १३:५३

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन । तिरन्तर सकारात्मक सर्किट लागेको कम्पनीको सेयर आज भने केहि सामान्य बढेको छ ।

बिहिबार कम्पनीको २५ लाख ७०७ कित्ता बराबरको १ अर्ब ५० करोड १५ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

यो समाचार तयार पर्दा (१ः५० बजे) सम्ममा कम्पनीको सेयर मूल्य ६ रुपैयाँ ८० पैसाले बढेर ६०९ रुपैयाँ पुगेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*