यस्तो छ बुद्धभुमी नेपाल हाइड्रोपावरको १५औं वार्षिक साधारण सभाको ‘माइन्युट’
४ माघ २०८०, बिहीबार १५:४२
काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको सभा अम्रपाली बैङकेट थिरबम सडक भाटभटेनी काठमाडौँमा पुष २० गते सम्पन्न भएको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षक समेत नियुक्त गरेको हो ।