यस्ता छन् सञ्चारमन्त्री शर्माको एकवर्षे उपलब्धि (पूर्णपाठ)

४ माघ २०८०, बिहीबार १८:२९

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो कार्यप्रगति सार्वजनिक गरेकी छन् । मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसर पारेर कार्यप्रगति सार्वजनिक गरेकी हुन् ।

मन्त्रालयले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको, प्रधानमन्त्रीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको कार्यदिशा कार्यान्वयन गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअन्तर्गत मन्त्रालय आफैले पनि केही विषयको अध्ययन र छानबिन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*